School LogoHome

Notices

EventTarget: All

Parents meeting

अभिभावक बैठक अर्को हप्ता हुनेछ।

8/31/2026

EventTarget: All

QUIZ COMPETITION NOTICE

क्विज प्रतियोगिता सम्बन्धी सूचना

यस विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई शुक्रबार, २८ अगस्ट २०२६ मा क्विज प्रतियोगिता आयोजना हुन गइरहेको जानकारी गराइन्छ। इच्छुक विद्यार्थीहरूले यस प्रतियोगितामा सहभागी भई आफ्नो ज्ञान तथा प्रतिभा प्रदर्शन गर्न अनुरोध गरिन्छ।

8/26/2026